२४ घन्टाभित्र महन्थ ठाकुर पक्षका चार नेताले उपेन्द्र यादव पक्षलाई स्पष्टीकरण दिनुपर्ने

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

महन्थ ठाकुर पक्षका चार नेताले उपेन्द्र यादव पक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । शनिबार यादव पक्षले २४ घन्टे अल्टिमेटमपत्र ठाकुर पक्षलाई पुनः पठाएको छ ।

यसअघि मंगलबार राति ठाकुर पक्षले यादवलाई पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनलाई किन सघाएको भन्दै स्पष्टीकरण सोधेपछि बुधबार यादव पक्षले केपी ओलीको प्रतिगमनमा किन साथ दिएको भन्दै ठाकुरसहित चार नेतालाई नौबुँदे स्पष्टीकरण सोधेको थियो ।

सुझावित समाचार