कोरोनाबाट थप एक सय ७७ को मृत्यु, आठ हजारभन्दा बढी संक्रमित थपिए, सात हजार आठ सय निको भए

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण २४ घन्टामा थप एक सय ७७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार देशभर आठ हजार चार सय सात नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सात हजार आठ सय ९० संक्रमित निको भएका छन् । 

See More On

सुझावित समाचार