जसपा कार्यकारिणी बैठक स्थगित

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक स्थगित भएको छ ।

जेठ ८ र ९ गते बस्ने भनिएको बैठक कोभिड– १९ को संक्रमण बढ्दो भएकाले स्थगित गरिएको जनाइएको छ ।

पार्टी अध्यक्ष महन्त ठाकुरले विज्ञप्ति जारी गरेर बैठक स्थगित भएको जानकारी दिएका छन् । 

See More On

सुझावित समाचार