२४ घन्टामा थप दुई सय तीनको मृत्यु, ६ हजारभन्दा बढी संक्रमित निको भए

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोनाका कारण पछिल्लाे २४ घन्टामा थप दुई सय तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर आठ हजार चार सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार एक सय ३५ संक्रमित निको भएर घर फर्किएका छन् । 

See More On

सुझावित समाचार