२४ घन्टामा नाै हजार २३ संक्रमित थपिए, ५० जनाको ज्यान गयो

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

गत २४ घन्टामा कोरोना संक्रमणबाट देशभर नाै हजार २३ जना संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमणका कारण ५० जनाले ज्यान गुमाएका छन् ।

दुई हजार नाै सय पाँच संक्रमित निको भएका छन् । 

See More On

सुझावित समाचार