कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । केही समयअघि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पजिटिभ भएको बताएका छन् ।

लक्षणसहितको कोरोना भएकाले सबैलाई सजग हुन आग्रह गरेका छन् ।

सुझावित समाचार