भाषामाथि दमन भएको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

भाषामाथि दमन भएको भन्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । शुक्रबार बृहत् नागरिक आन्दोलन र आदिवासी जनजाति महासंघले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने भन्दै प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरूले ‘के मेरो भाषा सुनिँदैन ?,’ मेरो भाषा सबथोक हो लगायतमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

See More On

सुझावित समाचार