आमहडतालको प्रभाव : सरकारविरुद्ध गुञ्जिए नारा, सडकमा दन्किए टायर (फोटोफिचर)

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको प्रभाव उपत्यकामा राम्रैसँग परेको देखिन्छ ।

प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइविनै गरिएको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देशव्यापी आमहडताल आह्वान गरेको हो ।

आमहडतालका कारण छोटो तथा लामो दूरीका यातायात सञ्चालन हुन सकेको छैन । 

आमहडतालमा सहभागीहरूले सरकारविरोधी नारा लगाएका थिए भने सडकमा टायर बालेर विरोध जनाएका थिए । 

सुझावित समाचार