प्रचण्ड–नेपाल समूहको आमहडतालले अस्तव्यस्त जनजीवन (फोटोफिचर)

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका उपत्यकाको जनजीवन अस्तव्यस्त भएको छ ।  बन्दकर्ताहरूले सडकमा नाराबाजी गर्दै सवारी छिर्न दिएका छैनन् ।

बन्दको प्रभाव जनतामा नराम्ररी परेको छ । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताले सडक बन्द गराएका थिए । कार्यालय समयमा सडक बन्द हुँदा गन्तव्यमा पुग्ने नागरिकले सास्ती व्यहोर्नुपरेको छ । कोटेश्वर चोकमा देखिएका केही दृश्य :

सुझावित समाचार