कोरोना मिटर : आज २५ सय तीनजना निको भए, थपिए १९ सय ४६ संक्रमित

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा २५ सय तीनजना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

शनिबारसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ।

त्यसैगरी हालसम्म एक लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार चार सय ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार