भित्र्याइयो फूलपाती, गरियो बढाइँ (फाेटाेफिचर)

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

गोरखाबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थिति दसैँघरमा भित्र्याइएको छ । 

नेपाल एकीकरणसँगै नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका पालादेखि नै गोरखाबाट हिँड्दै बोकेर ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने प्रचलन रहेको छ । सो प्रचलन त्यसबेलादेखि अहिलेसम्म निरन्तर रहिआएको छ । 

त्यसैगरी नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । नेपाली सेनाले बडादसैँअन्तर्गत फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

See More On

सुझावित समाचार