कोभिड संक्रमणको नौ महिनामा करिब चार हजार स्वास्थ्यकर्मी संक्रमित भएको सरकारी तथ्यांकले देखाएको छ । २७ असोजसम्मको तथ्यांकअनुसार मुलुकभर तीन हजार नौ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
कुन जिल्लाका कति स्वास्थ्यकर्मी संक्रमित ?
- मोरङ १५४
- सुनसरी ५७
- झापा २०
- धनकुटा ४
- उदयपुर ४
- सप्तरी १९
- सिराहा २५
- धनुषा ६२
- महोत्तरी २५
- सर्लाही २२
- रौतहट १६
- बारा ४८
- पर्सा १५३
- काठमाडौं १३४८
- ललितपुर ४२८
- भक्तपुर २११
- चितवन ३६३
- मकवानपुर १६
- काभ्रे १४२
- धादिङ १९
- नुवाकोट ३
- रामेछाप ४
- सिन्धुपाल्चोक २
- सिन्धुली ११
- दोलखा ३
- रसुवा १
- मनाङ १
- पर्वत १२
- गोरखा १
- लमजुङ ८
- तनहुँ १२
- कास्की १४
- बाग्लुङ १२
- स्याङ्जा ४
- नवलपरासी पूर्व १२
- कपिलवस्तु २५
- दाङ ३९
- पाल्पा १८
- बाँके १४३
- गुल्मी ९
- रुपन्देही ६२
- प्युठान १५
- बर्दिया १४
- नवलपरासी पश्चिम १८
- रोल्पा २
- दैलेख १४
- जाजरकोट ८
- जुम्ला ६६
- कालिकोट २
- सल्यान ४
- सुर्खेत १९३
- अछाम ४२
- बझाङ १
- बाजुरा ७
- डडेल्धुरा २
- दार्चुला १
- डोटी १
- कैलाली २६
- कञ्चनपुर ६
जम्मा ३९५४