प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो ट्विटमा आफुलाई शुक्रबार गरेको पिसिआर परीक्षणबाट कोरोना संक्रमण देखिएको जानकारी गराएका छन् ।
उने ट्विटमा लेखेका छन्, ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’
हिजोको PCR परीक्षणबाट
— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j