काठमाडौं उपत्यकामा थपिए नौ सय ४३ संक्रमित

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार थप नौ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा नौ सय ६१ जना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार