काठमाडौं उपत्यकामा थपिए आठ सय नौ संक्रमित

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आइतबार थप आठ सय नौजनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ३३, ललितपुरमा एक सय चार र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको हो । 

देशभर आज १५ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार