कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनले शनिबार गराएको स्वाब परीक्षणको नतिजामा कोरोना पोजेटिभ आएको हो ।

श्रेष्ठले आइतबार रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको बताएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफूसँग सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् । 

सुझावित समाचार