काठमाडौं उपत्यकामा थपिए ६ सय ४७ संक्रमित

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मंगलबार थप ६ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ ।

देशभर मंगलबार १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

सुझावित समाचार