काठमाडौं उपत्यकामा बिहीबार थपिए ६ सय १८ संक्रमित

बिहिबार, १ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार थप ६ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय सातजना, ललितपुर जिल्लामा ६१ जना र भक्तपुर जिल्लामा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बिहीबार १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
 

सुझावित समाचार