सैलुन सञ्चालनको माग राख्दै व्यवसायी सडकमा [फोटोफिचर]

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

लकडाउनका कारण लामो समय व्यवसाय बन्द भएपछि मर्कामा परेका सैलुन व्यवसायी पसल खोल्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका  छन् । 

उनीहरूले ‘संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राहत तथा क्षतिपूर्ति, बिमा, बैंककाे ब्याज मिनाहालगायतका सातबुँदे माग राखेका छन् । 

सुझावित समाचार