यस्तो देखियो कर्फ्युपछिको ललितपुर (फोटोफिचर)

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्रहरीबीच झडप हुन पुग्यो । त्यसपछि प्रशासनले ललितपुरको रिङरोडभित्रको क्षेत्रमा कर्फ्यु लगाएको छ । 

चोकचोकमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले बाटोमा अत्यावश्यक काममा बाहेक सर्वसाधारणलाई बाहिर निस्कन दिएको छैन । 

कर्फ्युपछि देखिएको ललितपुरको दृश्य हामीले क्यामेरामा कैद गरेका छौँ । 

सुझावित समाचार