दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ वैदेशिक रोजगारीमा जानेमाथि ठगीको अभियोगमा दुईजना पूर्वश्रममन्त्री पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले शेरबहादुर कुँवर तथा रामेश्वरराय यादवलाई पक्राउ गरेको हो। यसमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसीसहित अन्य चारजना पनि पक्राउ परेका छन्। 

नेपाल र मलेसिया सरकारबिच भएको सम्झौताविपरीत एक अर्ब ६९ करोड रुपैयाँबराबरको विदेशी मुद्रा अपचलनको आरोपमा उनीहरू पक्राउ परेको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

nullnullnull

सुझावित समाचार