महामन्त्रीमा गुरुराज घिमिरेको मनोनयन दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता जारी छ।

राष्ट्रिय सभागृहमा गुरुराज घिमिरेले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिएका छन्। घिमिरे विशेष महाधिवेशनबाट पनि महामन्त्री निर्वाचित भएका थिए।

सुझावित समाचार