गृह मन्त्रालयले बिहीबार ५५ शाखा अधिकृतको सरुवा गरेको छ। सरुवामा दुई दर्जनभन्दा धेरै कारागारका जेलर फेरिएका छन्। एक वर्ष अवधि पुगेका सबै जेलरको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
गृहमा आएका नयाँ अधिकृतलाई कारागारमा पठाइएको छ । त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालयमा पनि हेरफेर गरिएको छ।
सरुवा सूचीः