भोटेकोशी नदीमा आएको बाढीमा सम्पर्कविहीन हुनेको संख्या पाँच हजार नाघेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सम्पर्कविहीनको संख्या पाँच हजार ८३ छ।
प्रहरीले १२५९ शव संकलन गरेकामा ९५ जनाको हस्तान्तरण गरेको छ भने अन्यको शवको सनाखत हुन सकेको छैन।
