९५ जनाको शव भेटियोः नेपाल प्रहरी

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवा बाढीमा परेका ९५ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ । भोटेकोशी र त्रिशूली नदीको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ । कतिपयको हातखुट्टा मात्र भेटिएको छ। 

प्रहरीको विवरणः 

सुझावित समाचार