‘तिजको लहर’ लिएर आए रोशनराज र एलिना

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानको नयाँ तिज गीत ‘तिजको लहर’ सार्वजनिक भएको छ।

भट्टराईको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत रहेको छ। एलिना चौहानले आवाज भरेकी छिन्।

म्युजिक भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी र निर्देशन रहेको छ। जुना विश्वकर्मा र दीपेन्द्रसिंह कार्कीको अभिनय रहेको छ । 

गीतको भिडियो एनओएम क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सुझावित समाचार