आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलाको नाै हजार तीन रुपैयाँले बढेर तीन लाख १३ हजार चार सय रुपैयाँ पुगेको छ ।
हिजो बुधबार एक तोला सुनको मूल्य तीन लाख चार हजार एक सय रुपैयाँ रहेको थियो । यता चाँदीको मूल्य तोलाको २६० रुपैयाँले बढेर चार हजार ८५५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रियन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।