सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विदेशी विनिमयसम्बन्धी कसुरमा पनि अनुसन्धान गर्न पाउने

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विदेशी विनिमयसम्बन्धी कसुरमा पनि अनुसन्धान गर्न पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी अधिकार दिएको हो। 

सरकारका प्रवक्ता सस्मित पोरखेलका अनुसार बैठकले ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय’ गरेको छ। 

सुझावित समाचार