गणेश नेपालीको परिवार र सरकारबिच नौबुँदे सहमति

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको हो।

सहमतिका बुँदामा परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषय उल्लेख छन्।

हेर्नुस् सहमतिपत्र :
 

सुझावित समाचार