एलजी इसेन्सिएल बुटवलमा सार्वजनिक

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

एलजी इलेक्ट्रोनिक्सले ‘एलजी इसेन्सिएल सिरिज’ पोखरापछि बुटवलमा पनि सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगैको सहकार्यमा नयाँ घरेलु उपकरण शृंखला सार्वजनिक गरेको हो । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यो सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको कम्पनीको दाबी छ । 

नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीले अपेक्षा गरेको छ । 

See More On

सुझावित समाचार