रास्वपाको निर्वाचन कार्यतालिका चौथोपटक संशोधन, मतदान बेलुका साढे ८ देखि

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
रास्वपाको निर्वाचन कार्यतालिका चौथोपटक संशोधन, मतदान बेलुका साढे ८ देखि

तस्बिर : सन्जीव याेञ्जन/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन कार्यतालिका चौथोपटक संशोधन भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगद्वारा सार्वजनिक संशोधित नयाँ कार्यतालिकाअनुसार पहिलो चरणको मतदान आज बेलुका साढे ८ बजेदेखि सुरु हुनेछ।

मतदान सम्पन्न भएको २ घण्टापछि पहिलो चरणको मतपरिणाम घोषणा गरिने तथा दोस्रो चरणको उम्मेदवारी र अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने आयोगले जनाएको छ।

यस्ताे छ नयाँ कार्यतालिका :

सुझावित समाचार