अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै ‘अफसोर बन्ड’ जारी गरिने बताएका छन् ।
शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेटमा यस्तो व्यवस्था गरिने भएको हो । ‘स्वच्छ ऊर्जा बन्ड डायस्पोरा बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु,’ अर्थमन्त्री वाग्लेले भने ।