सरकारले २९ सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवको सरुवा गरेको हो। सरुवामा विभिन्न महानगर तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। त्यस्तै, सिंहदरबारमा कार्यरत कतिपय सहसचिवलाई प्रदेशमा खटाइएको छ।
२९ सहसचिवको सरुवा, महानगरपालिकाका प्रशासकीय अधिकृत फेरिए
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
३ हप्ता अघि
सुझावित समाचार
कांग्रेस सांसदको डेरामा चोरी गर्ने चारजना पक्राउ
काठमाडौं/ नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)को डेरामा चोरी गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। कलंकीस्थित…
सल्यानमा शंकास्पद वस्तु फेला
सल्यान/ त्रिवेणी गाउँपालिकामा घाँस काट्ने क्रममा शंकास्पद वस्तु फेला परेको छ। त्रिवेणी–३, पिमखोलाको रिठाबोट ट…
बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बिहीबार रातिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको जोखिम, उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
काठमाडौं । सरकारले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्र…
भोटेकोशी बाढीमा बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै मकवानपुर प्रशासन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानु…
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमाडौं/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको …