प्रधानन्यायाधीश डा. शर्माले लिए शपथ

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शर्माले शपथ लिएका हुन्।

शर्मा आजै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएका हुन्।

सुझावित समाचार