वीर अस्पतालको निमित्त निर्देशकमा डा. प्रभा कोइराला

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी प्राडा प्रभा कोइरालालाई दिएको छ। यसअघि निर्देशक रहेका दिलीप शर्माले राजीनामा दिएसँगै कोइरालालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। 

डा. कोइराला वीर अस्पतालमा कार्डिओलोजी विभागकी प्रमुख हुन्। 

सुझावित समाचार