रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहरा

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुख तोकेको हो।

यस विभागको प्रमुखको जिम्मेवारीमा यसअघि डिपी अर्याल थिए। उपसभापति अर्याल सभामुखमा निर्वाचित भई पार्टीको जिम्मेवारीबाट अलग भएपछि बोहरालाई जिम्मेवारी दिइएको हो।

सुझावित समाचार