प्रधानमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार १२ बजेर ३४ मिनेटको सइतमा उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । 

सुझावित समाचार