मूल्यवृद्धि बढ्दा सिंगापुरको मुद्रास्फीति १.४ प्रतिशत

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य (कोर) मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १.४ प्रतिशत पुगेको छ। यो दर जनवरी महिनाको १ प्रतिशतको तुलनामा उच्च हो।

सोमबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार सेवा क्षेत्र, खाद्य पदार्थ तथा खुद्रा वस्तुहरूको मूल्यवृद्धिले मुख्य मुद्रास्फीतिमा वृद्धि गराएको हो।

सुझावित समाचार