राप्रपाको समानुपातिक सूचीमा को–को परे ?

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। 

पार्टीको निर्णयअनुसार समानुपातिक सांसद बन्नेहरूमा खसआर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खसआर्य महिलातर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन्।

प्रत्यक्षतफ राप्रपाले १ सिट जितेको छ। 
 

सुझावित समाचार