हिमालयन पावरले हकप्रद जारी गर्ने

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट सोमबार अनुमति पाएको छ ।

यससँगै कम्पनीले १:०.५ को अनुपातमा ५३ करोड २७ लाख आठ हजार पाँच सय रुपैयाँबराबरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासक तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

सुझावित समाचार