धनुषा १ को मतपरिणाम घोषणा नगर्न आयोगको निर्देशन

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम घोषणा नगर्न निर्देशन दिएको छ।

उम्मेदवारी खारेजीसम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै आयोगले आदेश नआएसम्म मतपरिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो।

See More On

सुझावित समाचार