एउटै सेरोफेरो, तर दृश्य फरक

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण
एउटै सेरोफेरो, तर दृश्य फरक

तस्बिर : कृष्ण रिजाल/नयाँ पत्रिका

काठमाडौंको सानो बाइपासआसपासको एउटै सेरोफेरोमा देखिएका दुई फरक दृश्य । एकातिर तरकारी खेती छ भने अर्कातिर प्लटिङ । पछिल्लो समय तीव्र सहरीकरणले उर्वर खेतीयोग्य जमिन बिस्तारै प्लटिङ अर्थात् घरघडेरीमा रूपान्तरण भइरहेको छ ।

गाउँतिर खेतीयोग्य जमिन बाँझै बसिरहेका वेला सहर र यसआसपासका क्षेत्रहरूमा भने जग्गा टुक्र्याएर बिक्री गर्ने क्रम बढ्दै गएको देखिन्छ ।

See More On

सुझावित समाचार