पर्सा ३ मा रास्वपाका चौरसिया निर्वाचित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

पर्साको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्तप्रसाद चौरसिया निर्वाचित भएका छन् ।

उनले २९ हजार ६७९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत पाए ।

नेकपा एमालेका रुपेशकुमार पाण्डेय ११ हजार ९१४, नेकपाका छोटेलालप्रसाद पाण्डेय दुई हजार १३७ र जनमत पार्टीका मालती कुमारी कुशवाहाले ५८३ मत पाए ।

See More On

सुझावित समाचार