नुवाकोट १ मा कांग्रेस र रास्वपाबिच कडा प्रतिस्पर्धा

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

नुवाकोट क्षेत्र नमबर १ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा प्रतिस्पर्धा भएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार कांग्रेसका उम्मेदवार डा प्रकाशसरण महतले ७ हजार तीन सय ८० मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार डा विक्रम तिमिल्सनाले ७ हजार ६७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म महत तीन सय ५४ मतले मात्रै अगाडि छन् । त्यस्तै नेकपाका उम्मेदवार हितबहादुर तामाङले पाँच हजार ६ सय ३० मत ल्याएका छन् भने नेकपा एमालेले तीन हजार तीन सय ७२ मत ल्याएको छ । 
 

सुझावित समाचार