प्युठानमा रास्वपाको अग्रता, सूर्य थापा पाँचौँ

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

एक हजार ३४७ मत गणना हुँदा रास्वपाका सुशान्त वैदिकले ५०५ मतसहित अग्रता लिएका छन्। 

त्यस्तै, कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४, नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८, नेकपा एमालेका सूर्य थापा ६९ मत मात्र पाएका छन्।
 

सुझावित समाचार