काठमाडौं ६ मा २० हजार मत गणना हुँदा शिशिर खनाललाई १४ हजार

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयतर्फ अघि बढेका छन्। यो क्षेत्रमा उनले दुईतिहाइभन्दा धेरै मत पाइरहेका छन्। 

२० हजार ५३८ मत गणना हुँदा उनले १४ हजार ५९० मत पाएका छन्। 

दोस्रो स्थानमा रहेका कांग्रेसका सबुज बानियाँको दुई हजार ७५३ मत छ भने एमालेका अमन मास्केको एक हजार ६६७ मत रहेको छ। 

सुझावित समाचार