दैलेख क्षेत्र नम्बर १ मा कांग्रेसले अग्रता लिएको छ । एमालेले कांग्रेसलाई पछ्याउँदै दोस्रो स्थानमा आएको छ । एक हजार ६३० मत गणना हुँदा कांग्रेसका बासना थापाले ६०४ मत प्राप्त गरी अग्र स्थान हासिल गरेका छन् ।
यस्तो छ मतगणना अपडेट
- रवीन्द्रराज शर्मा (एमाले) ५४९
- बासना थापा (कांग्रेस) ६०४
- अमरबहादुर थापा (नेकपा) ३३
- नन्दकिशोर बस्नेत (रास्वपा) ३३२