कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

कञ्चनपुमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाअनुरूप रास्वपाले अग्रता लिएको हो । 

यस्तो छ शुक्रबार बिहान ८ बजेसम्मको मतपरिणाम  

क्षेत्र नं. १ मा २,९०९ मत गणना हुँदा
घन्टी : ७९३
रुख : ३७१
सूर्य : २९८
तारा : ३६६

क्षेत्र नं. २ मा ४,६४५ मतगणना हुँदा
घन्टी : २,४२७
रुख : ९३६
सूर्य : ६२५
तारा : २२८

क्षेत्र नं. ३ मा १३ सय मत गन्दा 
घन्टी : ५६७
रुख : २२३
सूर्य : १३२
तारा : ७९

See More On

सुझावित समाचार