तनहुँ क्षेत्र नम्बर १ पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । दुई हजार ६११ मत गणना हुँदा स्वर्णिम वाग्ले (घन्टी)ले एक हजार ३५२ मत प्राप्त गरेका छन् ।
यसैगरी गोविन्द भट्टराई (रुख)ले ६३१ मत, भगवती न्यौपाने (सूर्य)ले ४१६ मत र विद्यानाथ ढकाल (तारा)ले ६९ मत प्राप्त गरेका छन् ।