झापा ५ मा सर्वदलिय बैठक सम्पन्न,बिहान २ बजेदेखि मतगणना सुरु गर्ने सहमति

शुक्रबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

 झापा ५ मा बिहान २ बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलिय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो।   

झापा ५ मा एक लाख ६ हजार ३७२ मत खसेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका वरिष्ठ नेता बालेन शाहलगायत उम्मेदवार छन्।
 

सुझावित समाचार